राजनीति

पुष १० गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

फाइल फोटो
पुस ८, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले पुष १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा मनाइने  भुवा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले पुष १० गते सार्वजनिक निकायमा बिदा गर्ने निर्णय गरेको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]