राजनीति

चारबुँदे माग राख्दै कृष्णबैजनाथ क्याम्पसमा ताला

पुस ८, २०७६

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीको कृष्णबैजनाथ बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन्।

    मंगलबार विद्यार्थीले क्याम्पस प्रशासन समक्ष चारबुँदे माग अघि सार्दै तालाबन्दी गरेका हुन्। क्याम्पस सञ्चालक समिति गठन हुनुपर्ने विषयक शिक्षकको तत्काल व्यवस्था गरिनु पर्ने, पोशाक र परिचय पत्रको व्यवस्था गर्न माग गर्दै तालाबन्दी गरिएको नेविसंघ क्याम्पस इकाइका अध्यक्ष प्रतीक रावलले बताए।

    विद्यार्थीले क्याम्पसको प्रशासन र क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]