राजनीति

शहरी विकासमन्त्री इस्तियाक राईले दिए राजीनामा

पुस ८, २०७६

    काठमाडौं : सहरी विकास मन्त्री महोमद इस्तियाक राईले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार संविधानको धारा ७७ को उपधार २ (क) बमोजिम राजीनामा बुझाएको उल्लेख गरेका छन्। 

    यसअघि समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेका कारण राईले पनि राजीनामा बुझाएका हुन्। संविधान संशोधनको सर्तसहित समाजवादी पार्टी सरकारमा गएको थियो। तर. सोमबारको मन्त्रिपरिषद् बैठकमा लगिएको संशोधन प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएपछि समाजवादीले सरकार सहकार्यको यात्रा टुंग्याउने निर्णय लिएसँगै राईले पनि राजीनामा बुझाएका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]