समाज

बसको ठक्करबाट वृद्धाको मृत्यु

फाइल फोटो
पुस ८, २०७६

    दमक : झापाको दमकमा बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गको दमक पश्चिम बस स्टेण्डमा मंगलबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख ९३४३ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा मोरङ बेलबारी नगरपालिका ११ बस्ने ७१ वर्षीया धनमाया राईको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिकले जनाएको छ।

    प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमकका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]