समाज

राक्सिराङ गाउँपालिकामा भोलि क्रिसमसको बिदा

पुस ८, २०७६

    हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएको छ।

    गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकामा बहुसंख्यक इसाई धर्मालम्बीको बसोबास रहेकोले कार्यपालिका बैठकले क्रिसमसका दिन बिदा दिने निर्णय गरेको उल्लेख गरेका छन्।

    '…उक्त दिन यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरू बिदा रहने व्यहोरा जानकारी गराइन्छ', अध्यक्ष मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]