काठमाडौँ : काठमाडौँमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्...
एजेन्सी : पाकिस्तान क्रिकेट बोर्ड (पीसिबी)ले सोमबार क्रिकेटर उमर अकमललाई म्याच फिक्सिङमा दोसी ठहर गर्दे तीन वर्षको प्रतिबन्द लगाएको छ। अकमलविरुद्ध पीसीबीको अनुसासन कमीटीले जाँच गरेको थियो। जहाँ उनले म्याच फिक्सिङ गरेको जनाएको थियो।
पीसीबीले एक ट्विट गर्दै भनेको छ, ‘उमर अकमललाई अनुसासन कमीटीको अध्यक्ष न्यायाधीश (रिटार्यड) फजल-ए-मीरन चौहानको तर्फबाट क्रिकेटको सबै
फर्मयाटबाट तीन वर्षकको प्रतिबन्ध लगाउने निर्णय भएको छ।’
यसअघि अकमलले एक अन्तर्वातामा एक खेलमा दुई बल छोडेमा फिक्सरले २ लाख अमेरिकी डलर दिने बताएको जनाएका थिए। उनले यस दौरान भारत विरुद्धको खेलमा
पैसाको आश्वासन आएको बताएका थिए। पाकिस्तानी खेलाडीले २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डको आयोजनामा भएको विश्वकपमा यो प्रस्ताव आएको बताएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।