राजनीति

प्रधानमन्त्री ओलीसँग संवाद गर्न अध्यक्ष प्रचण्ड बालुवाटारमा

सचिवालय बैठक अझै अनिश्‍चित

बैशाख १६, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। 

    पार्टीमा चर्किएको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले बोलाएपछि अध्यक्ष दाहाल केहीबेरअघि बालुवटार पुगेका हुन्। 

    आजै बस्ने भनिएको नेकपा सचिवालयको बैठक अनिश्चित भएका बेला दुई अध्यक्षबीच बालुवटारमा संवाद हुने भएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]