समाज

खेलाउँदै गरेको बस्तु विस्फोट हुँदा सल्यानमा एक बालक घाइते

बैशाख १६, २०७७

    सल्यान : घरभित्र रहेको बस्तु आँगनमा ल्याई खेलाएकाे वस्तु विस्फोट हुँदा सल्यानमा एक बालक घाइते भएका छन्। जिल्लाको बागचौर नगरपालिका ४ शिवथरका ६ वर्षीय बालक बाबल पुन घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारीअनुसार बालकको बाँकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। विस्फोट भएको उक्त बस्तु र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]