स्थानीय निर्वाचन-२०७९

कोरोनाका कारण अमेरिकामा थप एक नेपालीको निधन

बैशाख १७, २०७७

    काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको निधन भएको छ। 

    भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो।  कोरोना संक्रमित पन्थीको बिगत २० दिनदेखी इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो। 

    नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।  उनि एक दशक देखि अमेरिका थिए। पूर्व भलिबल खेलाडी समेत रहेका पन्थीको निधनप्रति स्थानिय संघ सस्थाहरुले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]