विश्व

बेलायती प्रधानमन्त्रीलाई पुत्र लाभ

बैशाख १७, २०७७

    बेलायती प्रधानमन्त्रीलाई पुत्र लाभ भएको छ। बुधबार उनका निजी प्रवक्ताले प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको जनाएका छन्।

    ५५ वर्षीय जोनसन र उनकी ३२ वर्षीय प्रेमिकालाई पुत्रलाभ भएको छ। यो खुशीको क्षण सार्वजनिक गर्न पाउँदा हामी उत्साहित भएका छौं', प्रवक्ताले भने।

    प्रधानमन्त्री जोन्सन कोरोनाको संक्रमण पश्चात् सोमबारबाट काममा फर्किएका छन्। भने, उनकी प्रेमिकालाई पनि कोरोनाको संक्रमण देखिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]