समाज

कैलालीमा प्रहरी जवान मृत भेटिए

बैशाख १७, २०७७

    डडेल्धुरा : कैलालीमा एक प्रहरी जवान मृत फेला परेका छन्। जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहरा मृत फेला परेका हुन्।

    अछामको साबिक पायल गाविस घर भएका बोहरा राति ब्यारेकमा सुतेका थिए। बिहान ३ बजे ड्युटीको लागि उनका सहकर्मीले उठाउन जाँदा मृत भेटिएको कैलाली प्रहरीले जनाएको छ।  घटनास्थलमा इलाका प्रहरी कार्यालय सुख्खडबाट प्रहरी निरीक्षकको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]