राजनीति

पार्टीले बेवास्ता गरेकाे भन्दै रुकुम पश्चिममा कांग्रेस कार्यकर्ता नेकपा प्रवेश

जेठ २३, २०७७

    रुकुम पश्चिम : आठबिसकोट नगरपालिकास्थित नेपाली कांग्रेसका ११ स्थानीय नेता तथा कार्यकता नेकपा प्रवेश गरेका छन्। पार्टीको स्थानीय नेतृत्वले आफूहरुलाई संरक्षण गर्न नसकेको र परिवारवादमा फसेको भन्दै उनीहरुले नेकपा प्रवेश गरेको बताएका छन्।

    तरुण दलको तत्कालीन वडा संयोजकसमेत रहेका अमृत शाहको नेतृत्वमा ११ जनाको टोली नेकपामा प्रवेश गरेको हो। नेकपा प्रवेश गर्नेमा नगरपालिका कोषाध्यक्ष मनोज बस्नेत, सहसचिव चन्दन शाहलगायत रहेका स्थानीय पत्रकार गोपाल बटालाले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]