स्थानीय निर्वाचन-२०७९

संक्रमितको संख्या तीन हजार नाघ्यो, आजै थपिए ३२३ जना

जेठ २४, २०७७

    काठमाडौं : नेपालमा शनिबार एकैदिन ३२३  संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या तीन हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्।  यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ हजार २३५  पुगेको छ।

    हालसम्म देशका ७० जिल्लामा कोरोना फैलिएको छ। मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितहरुमा ३७ जना महिला रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]