स्थानीय निर्वाचन-२०७९

कपिलवस्तुमा बैंक म्यानेजरसहित २४ जना काेराेना संक्रमित थपिए

जिल्लाभर संक्रमितकाे संख्या ५ सय ४७ पुग्याे

जेठ २५, २०७७

    कपिलवस्तु : जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ४७ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार २४ जना सङ्क्रमित थप भएका छन् । थप हुनेमा महाराजगन्ज नगरपालिकाका ९ पुरुष, यशोधरा गाउँपालिकाका १३ पुरुष १ महिला, कपिलवस्तु नगरपालिकाका १ पुरुष छन्। कपिलवस्तु नगरपालिकामा थप भएका राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर हुन्।

    यशोधरा गाउँपालिकामा १५१ जनामा महाराजगन्ज नगरपालिकामा १११ जना, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका ३० जना, बुद्धभूमि नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २२ र विजयनगर गाउँपालिकामा २१ जनामा संक्रमण भएको पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]