राजनीति

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज

फाइल फाेटो
जेठ २६, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने का‌ंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको का्रग्रेसले सरकारका काम कारबाहीमा बारेमा पनि समिक्षा गर्ने पौडेलेको भनाइ छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]