समाज

दुई सहसचिव सचिवमा बढुवा, कानुनमा राजभण्डारी सरुवा

जेठ २६, २०७७

    काठमाडौं : दुईजना सहसचिव सचिवमा बढुवा भएका छन्। न्याय सेवा आयोगले दुईजना सहसचिवलाई सचिवमा बढुवा गरेको हो। आयोगको सोमबार बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र उदयराज सापकोटालाई सचिवमा बढुवा गरेको हो। 

    त्यस्तै सरकारले कानुन मन्त्रालयमा ऋषि राजभण्डारीलाई सरुवा गरेको छ। कानुनका तत्कालीन सचिव राजीव गौतमले अवकाश लिएपछि राजभण्डारी कानुन मन्त्रालयको सचिवमा सरुवा भएका हुन्। 

    आयोगले दुवैजना नवनियुक्त सचिवमध्ये ज्ञवालीलाई मन्त्रिपरिषद कार्यालय र सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]