काठमाडौँ : काठमाडौँमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्...
इन्डियन प्रिमियर लिगको उपाधिका लागि आज रोयल च्यालेन्जर बैंङलोर र सनसाइजर्स हैदरावाद भिडदैछन् । उत्कृष्ट फर्ममा रहेका विराट कोहली र डेभिड वार्नरको कप्तानीमा दुबै टिम आमनेसामने हुँदैछन् । खेल नेपाली सयमअनुसार राति सवा ८ बजे सुरु हुनेछ । सुरुमा मध्यम प्रदर्शन गरेको बैंङलोरले पछिल्लो समयमा आक्रामक खेल खेल्दैआएको छ । कोहलीबाहेक एबी डिभिलियर्स र क्रिश गेलजस्ता उत्कृष्ट ब्याट्म्यान बैंङलोरसँग छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।