विश्व

तालिवान आक्रमणमा सात जनाको मृत्यु

जेठ २४, २०७३

    पुली अलाम- अफगानी तालिवानी बन्दुकधारी समूह एकसाथ अफगानिस्तानको लोगार प्रान्तको राजधानी पुली अलाममा रहेका सरकारी कार्यालयको खानतलासी लिने भन्दै आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ ।
    तालिवानी विद्रोहीले आफ्नो यो आक्रमण उनीहरुको सरकारविरुद्धको तेस्रो बदलापूर्ण आक्रमण भएको बताएका छन् ।

    तालिवान विद्रोहीले गत हप्ता सरकारी जेलमा रहेका लडाकूलाई फाँसीको सजाय सुनाएपछि बदलास्वरुप यो आक्रमण गरिएको जनाएको छ ।
    घटनामा कार्यालय प्रमुखसहित सात जनाको मृत्यु भएको हो । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]