पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
तम्घास (गुल्मी) : जिल्ला अदालत गुल्मीले लापरबाही गरी बस दुर्घटना गराउने बसचालक पाल्पा अर्गली–२ निवासी २५ वर्षीय श्रीधर पाण्डेयलाई दुई वर्षको कैद सजायको फैसला गरेको छ।
पाँच जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा लापरबाहीको अभियोग लागेका पाण्डेयलाई प्रहरी आफैले तीव्र गति भनी दिएको बयान, भिडियो रेकर्ड, सडक दुर्घटनाको अवस्था, प्रत्यक्षदर्शी र घाइतेको भनाइका आधारमा उक्त फैसला गरेको न्यायाधीश मरासिनीले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।