Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

मधुकुमार श्रेष्ठ
धादिङ-१(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ४२ -
प्राप्त मत १३६४७
लिङ्ग पुरुष
हालको पद महासमिति सदस्य
शैक्षिक योग्यता: आई.ए.
अन्य विवरण:

२०३२ साल भदौमा साविकको जीवनपुर गाविस वडा नम्बर ६ मा जन्मिएका श्रेष्ठ चलचित्र निर्माता एवम् कलाकारसमेत हुन्। मानविकी संकायमा आइएसम्मको अध्ययन गरेका श्रेष्ठ हाल कांग्रेसको महासमिति सदस्य छन्। उनले २०५३ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए।

२०५८ मा तरुण दलको जिल्ला उपाध्यक्ष बने। त्यसयता सक्रिय राजनीतिमा रहेको बताउने श्रेष्ठ अहिले कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्