कृष्णप्रसाद न्यौपाने
रुपन्देही-१(क)/प्रदेशसभा सदस्य
रुपन्देही-१(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १९५२० |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
डा. कृष्ण न्यौपाने विस २०१६ मा गुल्मी, चन्द्रकोट जन्मिएका हुन्। बाबु शिवलाल न्यौपाने र आमाभूमिदेवी न्यौपानेका छोरा उनी स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन्। २०३३देखि २०३५सम्म भूमिगत राजनीति गरेका न्यौपानले ३ महिना सात दिन पञ्चायत कालमा बन्दी जीवन विताएका थिए। प्राकृतिक चिकित्सक समेत उनी एमाले रुपन्देही जिल्ला कमिटीमा काम गरेका छन्। ।
नजिकै
-
अस्पतालबाट फर्काइएकी बालिका बचाउन बुहारी समूहले उठायो ७५ हजार
शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ
विद्यार्थीमाथि राज्यको लगानी, खस्किएको उपलब्धिले बालुवामा पानी
गण्डकीमा ‘दैनिक थप ५ घण्टा ओपिडी सेवा’ कार्यान्वयनतर्फ
डढेलोले पाइप जलेपछि कुश्मा बजारमा पानी आपूर्ति बन्द
तपाईको प्रतिक्रिया दिनुहोस्