Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

दधिराम न्यौपाने
रुपन्देही-१(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १३०९४
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

 दयाराम न्यौपाने (माधव) विस २०१५ मा  अर्घाखाची, मैदानमा जन्मिएका हुन्। बाबु  टिकाराम न्यौपाने र आमा टिकादेवी न्यौपानेका छोरा उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्‍‍यन गरेका छन्। 
२०४२ देखि २०४६ सम्म भूमिगत ०५२–०५६ सम्म अर्धभूमिगत र ०५६–०६३ सम्म पुन  भूमिगत राजनीति गरेका छन्। ६ महिना पञ्चायत कालमा बन्दी वीवन विताएका उनी  माओवादी केन्द्रको रुपन्देही इन्चार्ज हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्