Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

बसीउद्दिन खाँ
रुपन्देही-४(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १२११३
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

वसिवद्धिन खान २०४० सालमा  मायादेवी गाउपालिका, रुपन्देहीमा जन्मिएका हुन्। बाबु कलामुद्धिन र आमा नदिउन निसाका छोरा उनी स्‍नातक तहसम्म‍को अध्‍‍यन गरेका छन्।  उनी २०६० सालबाट नेपाली कांग्रेसमा आवद्ध भए पनि ०७० को निर्वाचनमा फोरमबाट चुनाव लडेको थिए। उनी इट्टा व्यवसायी पनी हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्