Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

कृष्‍णप्रसाद यादव
रौतहट-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १५८७४
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

कृष्ण यादव  २०२४ भदौ ९ गते भएको थिए। कृषि विज्ञानमा स्नातक गरेका यादव २०६४ सालको संबिधान सभाको  निर्वाचनमा साबिक रौतहट क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए।

यादब दुई कार्यकाल पार्टीको जिल्ला सभापतिको भुमिका निर्वाह गदै आएका छ्।  २०७० सालको संबिधान सभाको निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्