Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

सत्यनारायण भगत बिन
रौतहट-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १२३३१
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

एसएलसीसम्मको अध्ययन गरेका सत्यनारायण भगत बिन २०४४ साल देखि नेकपा मसालबाट पूर्णकालिन राजनीतिमा होमिएका हुन्।  उनी एकता केन्द्र हुँदै  माओवादीमा प्रवेश गरेका हुन्। साबिक क्षेत्र नं. ४ बाट २०६४ सालको संबिधान सभाको निर्वाचनमा पराजित भएपनि २०७० सालको संविधानसभा चुनावमा एकीकृत नेकपा माओवादीबाट संसदमा बिजयी भएका थिए । उर्जा राज्य मन्त्री भइसकेका विन हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्