Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

किरणकुमार साह
रौतहट-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल संघीय समाजवादी फोरम, नेपाल
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १६८६५
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

२०३४ मंसिर २५ गते जन्मिएका किरणकुमार शाहले स्नातक सम्मको अध्‍ययन गरेका छन्। २०५६ सालदेखि खुलेर राजनीतिमा लागेका किरण साह लामो समय नेकपा माओवादी केन्द्रमा रहेर नया शक्तिको जिल्ला अध्यक्ष हुदै केही महिना अघि संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए। २०७० सालको संबिधान सभाको निर्वाचनमा साहले सोही क्षेत्रबाट नेकपा माओवादी केन्द्रको तर्फबाट सोही क्षेत्रको लागी संबिधान सभाको सदस्यमा उमेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्