Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

धनकुमार लिम्बू
ताप्लेजुङ/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल संघीय समाजवादी फोरम, नेपाल
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ३९५
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

दश जोड दुई सम्मको अध्‍ययन गरेका धनकुमार लिम्बू  २०३६ असार २४ सिरिजंगा ७  खेबाङमा जन्मिएका हुन्। बाबु जीतबहादुर लिम्बू र आमा पूर्णमाया लिम्बूका छोरा धनकुमार२०५९ सालमा नेकपा माओवदी पार्टीको साधारण सदस्यता प्राप्त गरेका थिए।  २०६२ देखि २०७३ सालसम्म संघीय लोकतान्‍त्रिक केन्द्रीय सदस्य, केन्द्रीय सचिबालय सदस्य,  २०७३ देखि  हाल ससफे बैकल्पिक केस ताप्लेजुङको अध्यक्ष हुन्। २०७३ देखि हालसम्म किरात याकथुङ चुम्लुङ जिल्ला सचिब रहेका उनी २०६४ सालमा लिम्बुवान जनआन्दोलनको क्रममा ५ दिन गिरफ्तारीमा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्