मोहन आचार्य
रसुवा/प्रतिनिधिसभा सदस्य
रसुवा/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ४१ | - |
प्राप्त मत | १४४५३ | |
लिङ्ग | पुरुष | |
हालको पद | - | |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
मोहन आचार्यको जन्म २०३३ साल चैत्र २९ गते उत्तरगया गाँउपालिका पाँच लहरेपौवामा जन्मिएका हुन्। बुबा अनन्तप्रसाद आचार्य तथा आमा इश्वरीदेवी आचार्यको कान्छो छोरा हुन्। प्रारम्भिक शिक्षा काठमाण्डौको सिदार्थ बनस्थली स्कूलबाटसुरुवात गर्नु भएका आचार्यले भारतको देहरादुन बाट माध्यमिक शिक्षा हासिल गरेका हुन्।
फिलिपिन्स बाट ब्याचुरल अफ सिभिल ईन्जिनियरिङ शिक्षा हासिल गरेका उनी निमार्ण ब्यबसायी हुन्। त्यस्तै उनले औषधि उद्योग र जलविद्युत क्षेत्रमा लगानी गरेका छन्। २०४६ सालबाट कांग्रेसमा आवद्ध आचार्य महाधिबेसन प्रतिनिधि हुन्।
नजिकै
-
पुनरावलोकन गर्न बाँकी रहेकाले कतारसँग श्रम सम्झौता हुन सकेन : राजदूत ढकाल
सहकारीको समस्या समाधान गर्न फास्ट ट्र्याकबाट कानुन बनाइने
कर्णाली प्रदेश : मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत‚ पक्षमा २३ मत
२ मिनेट ४४ सेकेण्डमै श्रम स्वीकृति : मन्त्री अर्याल
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
तपाईको प्रतिक्रिया दिनुहोस्