| (Thursday, 28 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : महिला, बालबालिका मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच शिष्टाचार भेट भएको छ। मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपस...
काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ। डा देउवाको सचिवालयका अनुसार उनको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा प्याराथाइराइडिज्मको शल्यक्रिया गर...
झापा : झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान घाइते भएका छन्। शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको ...
इलाम : तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हुने भएको छ। कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्...
दैलेख : दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्र...
काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। दुई शीर्ष नेताहरूबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। पछिल्लो पटक द...
इलाम : नेपाली खेलकुद क्षेत्रमा देखिएको सबैभन्दा गम्भीर समस्या हरेक क्षेत्रमा कमिसन र बार्गेनिङ नै हो। भौतिक सामाग्री खरिददेखि प्रतियोगिता आयोजना कमिसनको दलदलमा फसेको छ। नेपालले सन् २०१९ मा आयोजना गरेको १३औँ दक्षिण एसियाली खेलकुदमा समेत मूल्यभन्दा बढी ल...
पर्वत : नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी प्यानलबीचको प्रतिस्पर्धाका कारण भएको निर्वाचनबाट नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्। अधिवेशन गत शनिबार उद्घाटन भएको भए पनि दुई नेताका प्यानलबीच नेतृत्व र पदाधिकारीमा कुरा नमि...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रु...
काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरुको बारेमा छलफल र निर्णय हुने जनाइएको छ। आजको ब...
काठमाडौं : राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय विकासमा देखिएका समस्या समाधान र चुनौतिका बारेमा छलफल हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता सहसचिव यामलाल भुसालले जान...
काठमाडौं : नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ। मुटुमा समस्या भएपछि नेता रायमाझीलाई बुधबार भर्ना गरिएको थियो। उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्...
काठमाडौं : कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार विराट गोल्डकप प्रतियोगिता शुरु हुँदैछ। प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० फुटबल टिम सहभागी हुँदै छन्। नेपालका विगागीयसहित सात, भारतका दुई र भुटानको एक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने...
म्याग्दी : अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती शुरु गरेका छन्। साथै उनीहरूले सागसब्जीलगायत तरकारी खेती पनि गर्न थालेका छन्। बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत स्थान...
काठमाडौं : नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड उल्भ्सविरुद्ध टी–२० सिरिजको पहिलो खेल खेल्दै छ। त्रिवि मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुदै छ। नेपाल ए ले मार्च २८, २९ र ३१ मा आयरल्याण्ड उल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा ए...
सुनसरी : बराह क्षेत्र नगरपालिका–१ स्थित चतराधाममा चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ। पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आँकलन गरिए...
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार सामुदायिक र निजी विद्यालयका गरी देशभरबाट १० हजार...
काठमाडौं ः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजदेखि संवाद यात्रा पुनः शुरु गर्ने भएका छन्। यसअघि माघ १३ गते मेची पुलबाट शुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो। महामन्त्री थापाले संवाद यात्राको श...
तनहुँ : बजेट अभावका कारण भिमाद नगरपालिका-६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ। भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण शुरू भए पनि पर्याप्त बजेट नहुँदा ...
काठमाडौं : मुग्लिन-नारायणगढ सडकको रामनगरमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। चितवनको भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस...