बागलुङमा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो, २८ जना घाइते
काठमाडौं : बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका-१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट-४ सोलाबाङका ३५ वर्षीया ...