बागमतीमा सरकारी कार्यालयले तामाङ र नेपाल भाषामा सूचनापाटी राख्नुपर्ने
हेटौंडा : बागमती प्रदेशका सरकारी कार्यालयले तीन भाषामा सूचनापाटी राख्नुपर्ने भएको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो। आज बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकल...