पतिपत्नीबीच विवाद : हँसियाले रेट्दा पत्नीको मृत्यु, पति सिकिस्त
रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको छ। वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा उनकी पत्नी अन्दाजी ३५ वर्षीया...