दक्षिण चीनको गोआङडोङ प्रान्तमा मिनीबस ट्रकसँग ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। घटनामा तीन अन्य केही घाइते भएका छन्।
डोङगुआन शहरबाट छुटेको बस फुजिआन प्रान्ततिर जाने क्रममा ट्रकमा ठक्कर खाएपछि आगलागी भएको थियो। मृतक सबै बसका यात्रु रहेको मेइझाओ सहरको सार्वजनिक सुरक्षा विभागले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।