|

उदयपुर : चौथो रमपम उदयपुर गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा रूपन्देही–११ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल गाईघाटस्थित थरुहट रंगशाला दिउँसो ३ बजे सुरु हुनेछ।

मंगलबारको विजेताले उपाधिका लागि मोरङ–११ संग प्रतिस्पर्धा गर्नेछ। मोरङ संकटा क्लबलाई हराउँदै सोमबार फाइनलमा पुगेको हो।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.