|

काठमाडौं : लक्ष्मण चपागाई र जयन्ती जोशीको स्वर रहेको रोइला गीत 'बदमास माया' सार्वजानिक भएको छ। जनता डिजिटलले निर्माण गरेको बदमास माया बोलको गीतको म्युजिक भिडियो सिर्जन बरालले निर्देशन गरेका छन्।

लक्ष्मण चापागाईको लय, प्रकाश काफ्लेको शब्द, मुकेश हुमागाईंको छायाँकन रहेको उक्त भिडियोमा प्रकाश काफ्ले र निरुता शाहीको अभिनय छ। भिडियो सम्पादन प्रदीप दाहालले गरेका हुन्। 

हेर्नुहोस् भिडियो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.