मनोरञ्जन

'मनको कुरा' गीत सार्वजनिक (भिडियो)

असार ११, २०७७

    काठमाडौं :  गायक किशोर विश्वकर्माको 'मनको कुरा' बोलको गीत सार्वजनिक भएको छ। उनले युट्युवमार्फत गीत सार्वजनिक गरेका छन्। गीतमा शब्द,संगीत पनि विश्वकर्माकै रहेको छ। उक्त गीतलाई विक्रम कार्कीले एरेन्ज गरेका हुन्। गीतको म्युजिक भिडियोमा पनि गायक विश्वकर्माको अभिनय रहेको छ। उनलाई श्रेयानी खतिवडाले साथ दिएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]