|

डडेल्धुरा : सुदूरपश्चिम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। असारे झरीसँगै अहिले प्रायः सबैका घर-बगैँचामा विभिन्न किसिमका रङ्गीवीरङ्गी फूलहरु फूलेका छन्।

अहिले फूलेका फूलले घर र बगैँचालाई निकै नै सुन्दर बनाएको छ। विभिन्न प्रजातिका फूलहरु ढकमक्क फुलेका छन्। यो समयमा मानिसहरु एकअर्काको घरबाट फूलहरुका विरुवा लिएर आफ्नो घरको बगैँचामा रोप्ने पनि गर्दछन्।

केही तस्वीर झलक :

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.