|

उदयपुर : उदयपुर गोल्डकप फुटबलको उपाधिका लागि बिहीबार अपराह्न हुने खेलमा रूपन्देही–११ र मोरङ–११ भिड्दैछन्। खेल अपराह्न ३ बजे थरुहट रंगशालामा हुँदैछ। 

रूपन्देही ११हिमालयन शेर्पालाई हराउँदै फाइनलमा पुगेको हो। यस्तै काठमाडौंको संकटा क्लबलाई हराएर मोरङ–११ उपाधिनजिक पुगेको हो। विजेताले २ लाख, उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेेछन्। उदयपुर गोल्डकप २०६८ सालमा सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.