काठमाडौं : रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने काम भइरहेको छ। काठ र बेतबाट रथको निर्माण गरिन्छ। रथ निर्माणका लागि तिथिमिति र निश्चित विधि छ।
किंवदन्तीमा आधारित छ यो जात्रा वैशाख सुक्ल प्रतिपदामा रथ तानेर सुरु गरिने र असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत सम्पन्न गरिन्छ। त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ। यस वर्ष कोरोना महामारी त्रासका कारण जात्रा के हुन्छ भन्ने अन्योल रहेको स्थानीयले बताएका छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।