फिचर : फोटो फिचर

यसरी बनाइँदै छ रातो मछिन्द्रनाथको रथ (फोटो फिचर)

असार १५, २०७७

    काठमाडौं : रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने काम भइरहेको छ। ​ काठ र बेतबाट रथको निर्माण गरिन्छ। रथ निर्माणका लागि तिथिमिति र निश्चित विधि छ।

    किंवदन्तीमा आधारित छ यो जात्रा वैशाख सुक्ल प्रतिपदामा रथ तानेर सुरु गरिने र असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत सम्पन्न गरिन्छ। त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ। यस वर्ष कोरोना महामारी त्रासका कारण जात्रा के हुन्‍छ भन्‍ने अन्योल रहेको स्थानीयले बताएका छन्।

    केही तस्वीर झलक :

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]