|

काठमाडौं : काठमाडौं उपत्यकाका ८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। 

काठमाडौं जिल्लाका ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.