समाज

सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु

असार १८, २०७७

    सर्लाही : सर्लाहीमा आज  चट्याङ लागेर एक जनाको ज्यान गएको छ। खेत रोपाइ गर्ने क्रममा चट्याङ लागेर बागमती नगरपालिका १० नयाँबस्तीका १८ बर्षिय छोटु पासवानको ज्यान गएको हो।

    बिहान ८ बजेको समयमा चट्याङ्ग लागेर बेहोस भएका पासवनलाई बरहथवा स्थित धनवन्तरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]