|

सर्लाही : सर्लाहीमा आज  चट्याङ लागेर एक जनाको ज्यान गएको छ। खेत रोपाइ गर्ने क्रममा चट्याङ लागेर बागमती नगरपालिका १० नयाँबस्तीका १८ बर्षिय छोटु पासवानको ज्यान गएको हो।

बिहान ८ बजेको समयमा चट्याङ्ग लागेर बेहोस भएका पासवनलाई बरहथवा स्थित धनवन्तरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.