|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। भृकुटीमण्डमा केहीबेरमा सुरु हुने महाधिवेशन पार्टी अध्यक्ष कमल थापाले गर्दैछन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य विभिन्न दलका शीर्ष नेता, भारतीय जनता पार्टी, काँग्रेस आई, चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ। गएको मंसिर ६ गते राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो।

महाधिवेशन उद्घाटनको तयारी कस्तो छ त ? हेर्नुहोस् तस्बिरहरु :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.