समाज

लगातारको वर्षाले नेपाल–भारत सीमा स्तम्भ ढल्यो

असार २४, २०७७

    कञ्चनपुर : बेलौरी नगरपालिका २ बैजुडाँडास्थित नेपाल–भारत सीमा स्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला परेको छ। सीमा स्तम्भसँगै उम्रिएको सिमलको रुखका कारण बांगिएको अवस्थामा रहेको सीमा स्तम्भ लगातारको वर्षाका कारण ढलेको हो।

    ‘सीमा स्तम्भ मंगलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौं,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले भने, ‘जीर्ण अवस्थमा रहेकाले मर्मत सम्भारको कार्य नहुदा ढलेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]