समाज

सोलु जाँदै गरेको आइचर दुर्घटना, एकजनाकाे मृत्यु

असार २५, २०७७

    ओखलढुंगा :  काठमाडौँबाट सोलुखुम्बु जाँदै गरेको आइचर ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। 

    बा ३ ख ९६ नम्बरको आइचर आज विहान ४ बजेर ३० मिनेट जाँदा दुर्घटना हुँदा २४ वर्षीय नवराज कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। 

    सोलु करिडोर आयोजनाको सामान लिएर फर्कँदै गरेको आइचर सडकभन्दा १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]