|

काठमाडौं : सशस्त्र प्रहरीले त्रिशूलीमा पौडी खेल्ने क्रममा बगाएका कैलालीका कमलराज जोशीलाई जीवितै उद्धार गरेको छ।

जोशी मंगलबार साथीहरुसँगै धादिङको मलेखु स्थित त्रिशूली नदीमा पौडी खेल्न जाँदा बगाएको थियो। स्थानीय देव श्रेष्ठले सूचना दिएपछि सशस्त्र प्रहरीले ढुङ्गामा अड्किएको अवस्थामा उनलाई जीवितै उद्दार गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.