काठमाडौं : नेपाली कांग्रेस अर्थतन्त्र विशेष समितिले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति तयार पार्न पाँच वटा सुझाब दिएको छ। समितिले विज्ञप्ति जारी गरी आर्थिक पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षण क्षमतामा केन्द्रित रहेर मौद्रिक नीति ल्याउनुपर्ने बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।