काठमाडौं : लगातारकाे वर्षाले काठमाडौं उपत्यकाको केही स्थान डुबानमा परेका छन्। पानीले टेकु,बाग्मती र गुह्येश्वरी आसपासको क्षेत्र डुबानमा परेकाे हाे।
केही बस्तीमा वर्षाको भेल पसेका छन्। खोला किनारमा पानीको सतह बढ्दा र सडकहरू जलमग्न हुँदा जनजीवन कष्टकर बनेको छ। विभिन्न ठाउँहरूमा साना सवारी साधन डुबानमा परेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।