|

काठमाडौं : सुन तोलामा १३ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार ९४ हजारमा कारोबार भइरहेको जनाएको छ।

मंगलबार ९२ हजार ७ सय कारोबार भएको थियो। तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको थियो। त्यसैगरी, चाँदी तोलामा १ हजार १ सय ३५ मा कारोबार भइरहेको छ। हिजो तोलामा १ हजार ४० भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र कोभिड- १९ को प्रभाव परेको ले पनि नेपालमा सुनको मुल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.