|

काठमाडौं : ब्रजिलका राष्ट्रपति जायर बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको छ। 

उनको कार्यालयले बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै थप दुई हप्ता क्वारेन्टिन मै बस्नुपर्ने अवस्था रहेको जनाएको छ।  यसअघि गत ७ जुलाईमा गरिएको परीक्षणमा पहिलो पटक कोरोना पोजेटिभ देखिएका थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.