एफए कप फुटबल प्रतियोगितामा प्रिमियर लिग टोली टोटनह्याम हट्सपर र म्यान्चेस्टर युनाइटेडले जित हात पारेका छन्। प्री क्वार्टर फाइनलअन्तर्गत पहिलो लेगको खेलमा टोटनह्यामले फूलह्यामलाई ३-० तथा युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई २-१ ले पराजित गरे।
टोटनह्यामलाई जिताउन ह्यारी केनले ह्याट्रिक प्रहार गर्दा युनाइटेडका लागि मार्कुस र्यासफोर्ड र ज्लाटन इब्राहिमोविचले १-१ गोल गरे। पहिलो लेगको अन्तिम खेलमा सोमबार राति सटन युनाइटेड र आर्सनल भिड्दैछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।